नातिले हजुरआमा र बाबुले छोरीलाई बलात्कार गरेको आरोप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ साउन,२५ ।
  • १ नम्बर प्रदेशको हिमाली जिल्ला ताप्लेजुङ मा बलात्कारका घटनाहरु बढदो रुपमा छ ।
  •  ताप्लेजुङको पश्चिमी गाउँपालिका आठराई त्रिवेणी मा १७ वर्षकी छोरीलाई ४० वर्षका बाबु ले बलात्कार गरेका छन् ।

काठमाडौ साउन,२५ । १ नम्बर प्रदेशको हिमाली जिल्ला ताप्लेजुङ मा बलात्कारका घटनाहरु बढदो रुपमा छ । ताप्लेजुङको पश्चिमी गाउँपालिका आठराई त्रिवेणी मा १७ वर्षकी छोरीलाई ४० वर्षका बाबु ले बलात्कार गरेका छन् । ४० वर्षका बाबुले छोरीलाई पटक–पटक बलात्कार गरेको र सोही गाउ पालिका-३ मा ५० बर्षकी हजुरआमालाई आफ्नै नातीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीमा ४०वर्षको बाबुले पटक-पटकआफूलाई बलात्कारगर्ने गरेको १७ वर्षिय छोरीको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछी भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।अर्को घटना मा हजुरआमालाई बलात्कार गर्ने नातीको पनि खोजि कार्यमा तीब्रता दियको  प्रहरीले जनाएको छ ।त्यस्तै आठराई त्रिवेणी गाउँपालिका–१, मा पनि ९ वर्षकी बालिका समेत बलात्कार को शिकार भएकी छिन बालिकालाई १५ वर्षका युवकले बलात्कार गरेको र लुकेर बसेकोअवस्थामा निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसरी दिनहुँ बलात्कार का घटना बढ्न थालेपछी ताप्लेजुङका गाउँघरमा बस्ने  गाउँवासी समेत  त्रसित बनेका छन् ।जिल्ला प्रहरी कार्यालय का अनुसार यो २६ दिन भित्र मात्र ३ओटा बलात्कारका घटना घटेको बताईएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
अल्लोले फेरिएको पुनको जीवन
अल्लोले फेरिएको पुनको जीवन
  झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते
  झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
शहीद गंगालालका इञ्जिनियर यादव नक्कली
शहीद गंगालालका इञ्जिनियर यादव नक्कली
ईलाम पब्लिक हल निर बम बिस्फाेटन
ईलाम पब्लिक हल निर बम बिस्फाेटन
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….