आजको मौसम कस्तो छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आजको मौसम कस्तो छ ?

सारांश

  • काठमाडौं ।
  • नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
  • अहिले बिहान पूर्वी र मध्यपहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान पूर्वी र मध्यपहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया माैसम सफा रहने छ । बाँकी भू–भागमा पनि मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज
‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’
‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
“तिम्रो नजरको शासन ढाली दिने”को खोजीमा आए एम
“तिम्रो नजरको शासन ढाली दिने”को खोजीमा आए एम
टेम्पोको ब्रेक फेल हुँदा चार घाइते
टेम्पोको ब्रेक फेल हुँदा चार घाइते
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन
पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

तपाईंले छुटाउनुभयो कि?