आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल

सारांश

  • फिल्म ‘छ माया छपक्कै’ शुक्रबार प्रदर्शन भएको छ ।
  • फिल्मले बिहानी शो देखि नै आक्रामक सुरुवात गरेको छ ।
  • दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म देशका अधिकांस हलमा हाउसफुलका साथ प्रदर्शन भइरहेको छ ।

फिल्म ‘छ माया छपक्कै’ शुक्रबार प्रदर्शन भएको छ । फिल्मले बिहानी शो देखि नै आक्रामक सुरुवात गरेको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म देशका अधिकांस हलमा हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङलगायतको प्रमुख भूमिका छ ।

राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको विषयमा बनेको यो फिल्म ‘छक्का पञ्जा’ भन्दा फरक शैलीमा रहेको निर्माण पक्षले जनाएको छ। रोहित अधिकारी निर्माता, केदारप्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन्।

दीपकराज गिरीको पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले मिलेर संवाद तयार पारेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा
विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
“American support crucial for Nepal Army’s capacity enhancement”: DPM Pokharel
“American support crucial for Nepal Army’s capacity enhancement”: DPM Pokharel
यस्ता छन् प्रहरीका ८ विवादास्पद इन्काउन्टर
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?
​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो
​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो

तपाईंले छुटाउनुभयो कि?