आजदेखि मोटरसाइकल, गाडी चालकको लाइसेन्स आवेदन खुल्ने
सारांश
- काठमाडौं ।
- दशैंअघि बन्द भएको सवारीचालक लाइसेन्सको लागि आवेदन आज शुक्रबारदेखिदेखि खुल्ने भएको हो ।
- लामो समय लाइसेन्सका लागि आवेदन नखुल्दा नयाँ सवारी चलाउनेहरुलाई समस्या बनेको छ ।
काठमाडौं । दशैंअघि बन्द भएको सवारीचालक लाइसेन्सको लागि आवेदन आज शुक्रबारदेखिदेखि खुल्ने भएको हो ।
लामो समय लाइसेन्सका लागि आवेदन नखुल्दा नयाँ सवारी चलाउनेहरुलाई समस्या बनेको छ ।
दशैं, तिहार, छठ लगायतका पर्वका कारण आवेदनसमेत बन्द गर्नुपरेको लाइसेन्स आजदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
सवारी चालक लाइसेन्सका लागि आवेदन फारम, ट्रायल, रिट्रायल सबै बन्द गरिएको थियो ।
आजदेखि खुलेपछि सवारीचालक आवेदन लिनेहरुको घुइाचो लागेको विभागले जनाएको हो ।
यसअघि नै अभ्यास परीक्षा पास गरेका करिव ६ लाख चालकलाई लाइसेन्स वितरणको काम समेत चलिरहेको विभागले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया