आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २८, २०७६
|
|
५४ पटक हेरिएको
Shares
आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण

सारांश

  • बिराटनगर।
  • शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ।
  • प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिए।

बिराटनगर। शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ। प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिए। सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ। परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आएका छन् । शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
रु ५७ करोडको लागतमा सडक निर्माण हुँदै
रु ५७ करोडको लागतमा सडक निर्माण हुँदै
स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा
स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट
फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट
कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान
कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान
TV actress Jaswir Kaur mother passes away!
TV actress Jaswir Kaur mother passes away!
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर