आजदेखि ११ बजेसम्म सबै किशिमका पसल खुल्ने
सारांश
- नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट विहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको छ ।
- आज बिहिवार लकडाउन भएको ७२ दिन पुग्दैछ ।
- हिजो बुधबार बसेको महासंघको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवालले जानकारी दिए ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट विहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको छ । आज बिहिवार लकडाउन भएको ७२ दिन पुग्दैछ । हिजो बुधबार बसेको महासंघको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवालले जानकारी दिए । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् |

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया