सुनको मूल्य बढ्यो
सारांश
- काठमाडौं ।
- आज मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ ।
- नेपाल सुन चाँदी महासंघका अनुसार आज सुनको मूल्य बढेर तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ ।
काठमाडौं । आज मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आज सुनको मूल्य बढेर तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको मूल्य हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।
हिजो सोमवार सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।
तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया