हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु

सारांश

  • ऐजेन्सी ।
  •   बलिउड अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजाको ३४ वर्षको विहीबार राती उमेरमा हार्ट अट्याकका कारण मृत्यु भएको छ ।
  • मुम्बइको यारी रोडमा मृत्यु हुन पुगेका आहुजाको शवलाई भारतीय प्रहरीले पोष्टमार्टम गर्न लगाएको थियो ।

ऐजेन्सी ।  बलिउड अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजाको ३४ वर्षको विहीबार राती उमेरमा हार्ट अट्याकका कारण मृत्यु भएको छ । मुम्बइको यारी रोडमा मृत्यु हुन पुगेका आहुजाको शवलाई भारतीय प्रहरीले पोष्टमार्टम गर्न लगाएको थियो ।

 

Govinda's nephew Janmendra found DEAD: Kashmera Shah says ‘It's a natural death; we are shocked’

जन्मेन्द्रका कजन दाइ कृष्णा अभिषेककी श्रीमती कश्मिरा शाहले चने जन्मेन्द्रको मृत्यु प्राकृतिक भएको बताएकी छिन् । मुम्बईको यारी रोड एक्सटेन्शन स्थित भेरोसोभा अपार्टमेन्टमा बस्दै आएका जन्मेन्द्रको मृत्यु हृदयघातका कारण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।उनी विहान ६स्३० मृत फेला परेको प्रहरीले जनाएको छ ।

जन्मेन्द्रको अन्तिम संस्कार मुम्बईको पवन हंस अडेटोरियममा भएको छ । अन्तिम संस्कारमा गोबिन्दा, कृष्णा अभिषेक, विनय आनन्दसहित परिवारका अन्य सदस्य सहितका परिवार लगायत आफन्तहरु थिए ।

जन्मेन्द्रले ‘जहान जाएगा हमे पाएगा’ नामक फिल्ममा निर्देशन गरेका छन् , सो फिल्मको लिड रोलमा गोबिन्दा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?