आजबाट पुनः तातोपानी नाका खुल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
आजबाट पुनः तातोपानी नाका खुल्ने

सारांश

  • सिन्धुपाल्चोक, कार्तिक १२ ।
  • खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ।
  • यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।

सिन्धुपाल्चोक, कार्तिक १२ । खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।

लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महालेखा भन्दा अख्तियार अगाडि
महालेखा भन्दा अख्तियार अगाडि
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त
विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त
उपनिर्वाचनका लागि नेकपाका यी हुन् उम्मेदवार
उपनिर्वाचनका लागि नेकपाका यी हुन् उम्मेदवार
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता
एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !
एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?