आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
३४ पटक हेरिएको
Shares
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ ।
  • बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८८ पैसा र बिक्री दर १४३ रूपैयाँ ५३ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ५४ पैसा र बिक्री दर १६३ रूपैयाँ २८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ४२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ४४ पैसा र बिक्री दर ८८ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम
रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम
आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा
आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा
सन्दीप लामिछानेमाथि कर छलीमा अनुसन्धान ?
सन्दीप लामिछानेमाथि कर छलीमा अनुसन्धान ?
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
इतिहास रच्दै डा.दुर्गा, उनी बनिन् पहिलो एआर्इजी महिला
इतिहास रच्दै डा.दुर्गा, उनी बनिन् पहिलो एआर्इजी महिला
अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई
अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !

तपाईंले छुटाउनुभयो कि?