सन्दीप लामिछाने प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सन्दीप लामिछाने प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित

सारांश

  • काठमाडौं : नेपालले विश्वकपका लागि छनोट पक्का गर्ने उद्देश्य पूरा गर्न नसके पनि कप्तान सन्दीप लामिछाने प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
  • मंगलबार सम्पन्न प्रतियोगितामा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका सन्दीप म्यान अफ दी सिरिज घोषित भएका हुन् ।
  • लेग स्पिनर सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

काठमाडौं : नेपालले विश्वकपका लागि छनोट पक्का गर्ने उद्देश्य पूरा गर्न नसके पनि कप्तान सन्दीप लामिछाने प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । मंगलबार सम्पन्न प्रतियोगितामा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका सन्दीप म्यान अफ दी सिरिज घोषित भएका हुन् ।

लेग स्पिनर सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले प्रतियोगिता अवधिभर सर्वाधिक २४ विकेट लिए । उनीभन्दा पछि अफगानिस्तानका खेलाडी मुजिब जद्रान रहे । उनले कुल २० विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?