जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो

सारांश

  • काठमाडौं , बलीवुड को देसी क्वीन प्रियँका चोपडा ले १८ जुलाईमा आफ्नो ३७ औ जन्मदिन मनाएकी छिन् ।
  • आफ्नो जन्मदिनमा उनले कति रमाइलो गरीन भनेर उनको एक भिडियो जुन सोसल मीडीयामा एकदमै भाइरल भएको छ त्यस भिडियोमा देख्न सकिन्छ ।
  • मस्तीले भरिएको एक भिडियो जुन उनका पति निक जोनसले आफ्नो इन्सटाग्रामको अकाउन्टमा शेयर गरेका थिए ।

काठमाडौं , बलीवुड को देसी क्वीन प्रियँका चोपडा ले १८ जुलाईमा आफ्नो ३७ औ जन्मदिन मनाएकी छिन् । आफ्नो जन्मदिनमा उनले कति रमाइलो गरीन भनेर उनको एक भिडियो जुन सोसल मीडीयामा एकदमै भाइरल भएको छ त्यस भिडियोमा देख्न सकिन्छ । मस्तीले भरिएको एक भिडियो जुन उनका पति निक जोनसले आफ्नो इन्सटाग्रामको अकाउन्टमा शेयर गरेका थिए ।
भाइरल भएको उक्त भिडियोमा प्रियँका रेड कलरको डेरेसमा सेक्सी डान्स गर्दै गरेको देख्न सकिन्छ । उनले रातो कलरको डीप नेक , शार्ट डेरेस लगाएकी जसमा उनी निकै नै हट देखिएकी छिन् ।

aristocratps.com) 375%; width:-webkit-calc(100% – 2px); width:calc(100% – 2px);”>

पति निकले आफ्नो इन्सटाको स्टोरीमा भिडियो सेयर गरेका छन् । यसको साथै उनले प्रीयँकालाई एकदमै खास म्यासेजको साथ जन्मदिनको शुभकामना व्यक्त गरका छन् । निकले प्रियँकाको दुई फोटो सेयर गर्दै तिमि मेरो जीन्दगी हौ , किरण हौ , मेरो दिल हौ,,लव यु बेबी भन्दै लेखेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?