आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आज कति छ विदेशी मुद्राको विनिमयदर ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६० पैसा र बिक्री दर १६४ रुपैयाँ ३५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता
‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता
लागूऔषधसहित ४ जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला
हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा
हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
मानव अधिकार अवस्था अनुगमन समितिको आपत्ति
मानव अधिकार अवस्था अनुगमन समितिको आपत्ति
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान

तपाईंले छुटाउनुभयो कि?