आज कहाँ-कहाँ बर्षा?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०८१
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • उक्त प्रभावका कारण अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल
रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या
रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या
वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव
वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
अब संसदमा ९ वटा मात्रै पार्टी, हराउँदै हलो, गाई र आँखा संकटमा !
अब संसदमा ९ वटा मात्रै पार्टी, हराउँदै हलो, गाई र आँखा संकटमा !
बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती
बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती
महासचिव विष्णु पौडेलको जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन
महासचिव विष्णु पौडेलको जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी