आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डाै – पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
  • पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
  • कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो पटक एक सय भन्दा तल झरेको हो ।

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो पटक एक सय भन्दा तल झरेको हो । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६२ जना निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५८ हजार पाँच सय ५५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा ६ हजार नौ सय ४७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख आठ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ४.९७ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?
आज ४.९७ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
पर्यटकले भरिभराउ बन्दै शाहसिक पर्यटकीय क्षेत्र कुश्मामा
पर्यटकले भरिभराउ बन्दै शाहसिक पर्यटकीय क्षेत्र कुश्मामा
काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर
काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
एक डिएसपीले ३ वर्षे छोरासहित पत्नी घरबाट निकाले
एक डिएसपीले ३ वर्षे छोरासहित पत्नी घरबाट निकाले
कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न
कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
नेपाल प्रहरीमा नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव
नेपाल प्रहरीमा नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव