आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)

सारांश

  • काठमाडौं, १५ जेठ ।
  • प्रधानमन्त्री  केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन्।
  • गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

काठमाडौं, १५ जेठ ।प्रधानमन्त्री  केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि।सं। १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रूपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।उनले भनेका छन,‘बलजफ्ती थोपरिएको अन्यायका विरूद्ध न्यायको जीत हो। शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँसु गणतन्त्र बहालीको संघर्षका पत्रपत्रमा समाहित छन् ।’

ओलीले भनेका छन्, ‘लोकतान्त्रिक अधिकारबाट बञ्चित हुँदा पनि ईश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर बलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड। तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरू जनताको कठोर संघर्ष र बलिदानका उपज हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
सैनिक मुख्यालयमा गोली चढ्यो
सैनिक मुख्यालयमा गोली चढ्यो
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते
यी प्रदेशमा वर्षाको सम्भावना
यी प्रदेशमा वर्षाको सम्भावना
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
ओलीले शुभकामना दिंदै भने, ‘महाशिवरात्री राष्ट्रिय एकताको पर्व’