आज ठुलो संख्यामा कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आज ठुलो संख्यामा कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, २९ साउन ।
  • आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • आज थपिएका सख्या समेत कुल संक्रमित २५ हजार नजिक पुगेको छ ।

काठमाडौं, २९ साउन । आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज थपिएका सख्या समेत कुल संक्रमित २५ हजार नजिक पुगेको छ ।

देशका प्रमुख शहरहरुमा संक्रमितको सख्यामा निकै बृद्धि भएको छ । यसैगरी थप कोरोना संक्रमितको मृत्यु भएको छ । कतिपय स्थानहरुमा आंशिक लकडाउन र निषेधाज्ञासमेत जारी गरिएको छ ।

संक्रमित बढेको र नयाँ मृत्यु बारे स्वास्थ्य मन्त्रालयले अपरान्ह्र नियमित प्रेस विफ्रिङमार्फत जानकारी दिने बुझिएको छ । हिजोसम्म कुल संक्रमितको सख्या साँढे २४ हजार पुगेको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेकोे सख्या ९१ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?