प्रधानमन्त्री अाेलीले गरे डा केसीसंग यस्ताे प्रस्ताव
सारांश
- काठमाडौं, २६ साउन ।
- डा.
- गोविन्द केसीले आफुसँग भएको सहमति कार्यान्वयनमा कन्जुस्याईं गरे १६ औं पटकको अनसन बस्ने चेतावनी दिएका छन् ।
काठमाडौं, २६ साउन । डा. गोविन्द केसीले आफुसँग भएको सहमति कार्यान्वयनमा कन्जुस्याईं गरे १६ औं पटकको अनसन बस्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर केसीले सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताए । त्यसमा परिवर्तन भए १६ औं अनसन बस्ने उनको चेतावानी छ ।
प्रधानमन्त्रीलाई भेट्न वार्ता टोलीसहित बालुवाटार पुगेका केसीले भेटमा चिकित्सा शिक्षाबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका दिए । साथै उनले अन्य सहमति कार्यान्वयनका लागि केसी समेतको संलग्नतामा कमिटी बनाउने प्रस्ताव गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया