मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित

सारांश

  • मोरङ, मंसिर २३ – कांग्रेस नेता तथा पुर्व अर्थ मन्त्री महेश आचार्य पराजित हुुनुभएको छ ।
  • मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका आचार्य माओवादी केन्द्रका अमनलाल मोदीसंग ६ हजार ७ सय २९ मतले पराजित हुनुभएको हो ।
  • मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङ, मंसिर २३ – कांग्रेस नेता तथा पुर्व अर्थ मन्त्री महेश आचार्य पराजित हुुनुभएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका आचार्य माओवादी केन्द्रका अमनलाल मोदीसंग ६ हजार ७ सय २९ मतले पराजित हुनुभएको हो । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?