आज डलरको मुल्य कति ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
३१ पटक हेरिएको
Shares
आज डलरको मुल्य कति ?

सारांश

  • आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।
  • त्यस्तै, युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा बिक्रिदर १६४ रुपैयाँ ८ पैसा रहेको छ ।

आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा बिक्रिदर १६४ रुपैयाँ ८ पैसा रहेको छ ।

(https://musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?