प्रमोद खरेलले आफ्नो मुटु फिर्ता गर्न कसलाई भने ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
प्रमोद खरेलले आफ्नो मुटु फिर्ता गर्न कसलाई भने ?

सारांश

  • काठमाडौं, २३ माघ ।
  • चर्चित गायक प्रमोद खरेलले यसपालि आफ्नो मुटु फिर्ता मागेका छन् ।
  • उनले भनेका छन्, मेरो मुटु फिर्ता गर ।

काठमाडौं, २३ माघ । चर्चित गायक प्रमोद खरेलले यसपालि आफ्नो मुटु फिर्ता मागेका छन् । उनले भनेका छन्, मेरो मुटु फिर्ता गर ।

यद्यपि खरेलले कसैले लगेको आफ्नो मुटु मागेका भने होइनन् । उनले आफ्नो पछिल्लो गीतमा मुटु फिर्ता मागेका हुन् । खरेलको स्वर रहेको “फिर्ता गर मुटु मेरो” सार्वजनिक भएको छ ।

कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रहेको फिर्ता गर मुटु मेरो… लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छन् । पछिल्लो समय मुखिया म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएकी छन् । नेपालको पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले चलचित्र निर्देशनसमेत गरेकी छन् ।

यस म्यूजिक भिडियोलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने तारा थापा किम्भेले सम्पादन गरेका छन् । श्याम कुँवरले कलर गरेको यस म्यूजिक भिडियोलाई ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले पोष्ट प्रोडक्सन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोकर्ण फरेष्टको सम्झौतबाट साढे चार अर्ब लाभ हुने
गोकर्ण फरेष्टको सम्झौतबाट साढे चार अर्ब लाभ हुने
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
संघीयतामाथि पुनर्विचार गर्न सकिँदैनः केपी ओली
संघीयतामाथि पुनर्विचार गर्न सकिँदैनः केपी ओली
भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा
राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव