आज दिउँसो र साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
आज दिउँसो र साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

सारांश

  • काठमाडौं ।
  • काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा आज आइतबार दिउँसो र साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।
  • गएराति असिना र मेघगर्जनसहित पानी परेको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा आज आइतबार दिउँसो र साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । गएराति असिना र मेघगर्जनसहित पानी परेको थियो । अहिले देशको पूर्वी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलले गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भएको बताए।
महाशाखाले अहिले प्रि–मनसुन भएकाले यस्तो बेला हावाहुरी आउनु तथा चट्याङ पर्नु स्वाभाविक र नियमित प्रक्रिया भएकाले सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे छ बिदेशी मुद्राकाे बिनिमय दर
यस्ताे छ बिदेशी मुद्राकाे बिनिमय दर
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
खोटाङमा बाम गठबन्धन अगाडि
खोटाङमा बाम गठबन्धन अगाडि
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
धनगढी एक साताका लागि ‘लकडाउन’
Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस

तपाईंले छुटाउनुभयो कि?