११ के जी लागुऔषध गाजा सहित ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
११ के जी लागुऔषध गाजा सहित ३ जना पक्राउ

सारांश

  • हेटौडा, १३ भदाै ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत रहेको सुनाचुरी प्रहरी चौकीद्वारा खटिएको टोलीले ११ केजी लागु औषध गाँजा र अटो चालक समेत गरि ३ जनालाई पक्राउ गरेको छ।
  • प्रहरीद्वारा मकवानपुर जिल्ला मनहरी गाउपलिका ६ नयाबस्तिमा चेकजाचको क्रममा ना १ ह ६५८० नम्बरको अटोबाट उक्त लागु औषध बरामद भएको हो।

हेटौडा, १३ भदाै । जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत रहेको सुनाचुरी प्रहरी चौकीद्वारा खटिएको टोलीले ११ केजी लागु औषध गाँजा र अटो चालक समेत गरि ३ जनालाई पक्राउ गरेको छ।प्रहरीद्वारा मकवानपुर जिल्ला मनहरी गाउपलिका ६ नयाबस्तिमा चेकजाचको क्रममा ना १ ह ६५८० नम्बरको अटोबाट उक्त लागु औषध बरामद भएको हो।

पक्राउ पर्नेहरुमा मनहरी गाउपलिका वार्ड नं ६ बस्ने शान्ति अधिकारी र यहि बस्ने बर्ष ४० कि केशरी माया मोक्तान रहेका छन्। यसैगरी पक्राउ पर्नेमा मनहरी गाउपालिका वार्ड न ७ बस्ने बर्ष ३६ को अटो चालक बिशाल लोप्चन रहेका छन्। पक्राउ परेका तीनैजनालाई लागुऔषध ऐन २०३३ बमोजिम सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थपि आवश्यक अनुसन्धान भैरहेको मकवानपुर जिल्ला प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण
गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा  (हेर्नुहोस् ४ तस्बिरमा)
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा (हेर्नुहोस् ४ तस्बिरमा)
फोरम सत्तामा जाने भएपछि यि मन्त्रीको पद धरापमा !
कांग्रेस संसदीय दलको बैठक आज  बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

तपाईंले छुटाउनुभयो कि?