प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी र अनावश्यक दबाब सिर्जना नगर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी दिएका छन् ।
  • बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यक्ष प्रचण्डको नाम नै नलिईकन प्रधाानमन्त्री ओलीमाथि प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने गरी पार्टीले निर्णय गर्नु उचित नहुने अधिकारीको भनाई छ ।

काठमाडौं, २२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी र अनावश्यक दबाब सिर्जना नगर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी दिएका छन् । बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यक्ष प्रचण्डको नाम नै नलिईकन प्रधाानमन्त्री ओलीमाथि

प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने गरी पार्टीले निर्णय गर्नु उचित नहुने अधिकारीको भनाई छ । पूर्वमन्त्रीसमेत रहेका नेता अधिकारीले चुनाव हारेका वामदेव गौतमलाई अहिले राष्ट्रियसभामा लैजान खोज्नु नै गलत भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुटेर जाने पनि ठोकुवा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला तथा बालबालिकाको उद्धार
महिला तथा बालबालिकाको उद्धार
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
Demand to discourage religious conversion
Demand to discourage religious conversion
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?

तपाईंले छुटाउनुभयो कि?