आज पनि सुनको मूल्य घट्याे

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
आज पनि सुनको मूल्य घट्याे

सारांश

  • काठमाडौं ।
  •   आज पनि सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको दोश्रो दिन आज पनि तोलामा ३०० रुपैयाँले घटेको हो ।

काठमाडौं ।  आज पनि सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन आज पनि तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतवार तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४६५ रुपैयाँ तोकिएको मा आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?