विश्वकै खराब एयरलाइन्स

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
विश्वकै खराब एयरलाइन्स

सारांश

  • विमान भनेको मानिसको लामो दूरीलाई कम समयमा तय गर्न प्रयोग गर्न बनाइएको हो ।
  • विमानमा मानिस निर्धक्क भएर यात्रा गर्ने गर्दछ ।
  • तर, विमानले केहि हदसम्म लापरवाही समेत गर्दछ ।

विमान भनेको मानिसको लामो दूरीलाई कम समयमा तय गर्न प्रयोग गर्न बनाइएको हो । विमानमा मानिस निर्धक्क भएर यात्रा गर्ने गर्दछ । तर, विमानले केहि हदसम्म लापरवाही समेत गर्दछ । यसैगरी, एक तथ्यांक अनुसार यसपालिको सबैभन्दा खराब एयरलाइन्सको सुचीमा अमेरिकन र ब्रिटिश एयरलाइन्सलाई राखिएको छ ।

यी एयरलाइन्सहरुको खाना र पिउने सामाग्री तथा मूल्य निकै खराब रहेको कारण खराब भनिएको छ । एयरलाइन्सहरुले ग्राहकको प्रतिक्रिया लिएता पनि आफ्नो सेवामा कुनै सुधार नल्याएको कारण खराब सूचीमा परेका छन् ।

यसैगरी, सिंगापुर एयरलाइन्स, एमिरेट र भर्जिन एयरलाइन्स भने ग्राहक अनुसार काम गरिरहँदा त्यी एयरलाइन्सहरु राम्रो स्थान कायम गर्न सफल भएको छ । Photo Source : Simple Flying

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?