आज यी स्थानमा काटिँदैछ बिजुली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
आज यी स्थानमा काटिँदैछ बिजुली

सारांश

  • काठमाडौं।
  • नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ।
  • प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ।

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ।

प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा
प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा
विमान दुर्घटनापछि उद्दारमा नेपालको बंगलादेशले प्रशंसा गर्यो
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु
तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
एक लाख घुससहित ९ जना प्रहरी नै पक्राउ
एक लाख घुससहित ९ जना प्रहरी नै पक्राउ
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने
भदाै दुइ गतेदेखि SWe Canसरसफार्इ अभियान-२०७५ संचालन हुने

तपाईंले छुटाउनुभयो कि?