इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

सारांश

  • काठमाडौं।
  • ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ।
  • जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ।

काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ।

पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ। मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    yearlymagazine

    Just wish to say your article is as surprising The clearness in your post is just cool and i could assume youre an expert on this subject Fine with your permission allow me to grab your RSS feed to keep updated with forthcoming post Thanks a million and please keep up the enjoyable work

    Comment Author

    Criar conta pessoal

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/register?ref=JW3W4Y3A

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
सुनसरीमा राहत वितरणमा विभेद गरेको गुनासो
सुनसरीमा राहत वितरणमा विभेद गरेको गुनासो
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ
पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ
खेलमैदान बन्यो रणभुमी, नियमारसहित पाँच खेलाडीलाई रातो कार्ड
खेलमैदान बन्यो रणभुमी, नियमारसहित पाँच खेलाडीलाई रातो कार्ड
संसदको अवधि सकिएलगत्तै  उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
संसदको अवधि सकिएलगत्तै उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
The Advantages to As being a Net Star of the wedding
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना

तपाईंले छुटाउनुभयो कि?