आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २२, २०७७
|
|
३१ पटक हेरिएको
Shares
आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा

सारांश

  • काठमाडौं, मंसिर २२ ।
  • अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाधिन लागेकी छन् ।
  • उनले धनगढीका विजयेन्द्र राउतसँग विहे गर्न लागेकी हुन् ।

काठमाडौं, मंसिर २२ । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाधिन लागेकी छन् । उनले धनगढीका विजयेन्द्र राउतसँग विहे गर्न लागेकी हुन् । उनले आफ्नो हुनेवाला दुलाहासँगको तस्वीरहरु समाजिक सञ्जालबाट सार्वजनिक गरेकी छिन् । राजधानीको गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टमा भएको मेहेन्दी कार्यक्रमा तस्विरहर विहानैदेखि समाजिक सञ्जालमा छाईरहेका छन् । कोरोनाका कारण नजीकका आफ्न्तमात्रै विवाह समारोहमा सहभागी हुने यसअधि नै उनले जनाई सकेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?