नेपाल बंगलादेशसँग ३–० ले पराजित,सेमिफाइनलमा भारतको सामना गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपाल बंगलादेशसँग ३–० ले पराजित,सेमिफाइनलमा भारतको सामना गर्ने

सारांश

  • काठमाडौ साउन,२८ ।
  • भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा सोमबार  बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ,अब नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने छ ।
  • बंगलादेशसँग पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनी  २ गोलको सामना गर्नु  परेको थियो ।

काठमाडौ साउन,२८ । भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा सोमबार  बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ,अब नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने छ ।

बंगलादेशसँग पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनी  २ गोलको सामना गर्नु  परेको थियो ।बंगलादेशका लागी  तोहुरा खातुन को गोलबाट पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको बंगलादेशको लागि मारिया मन्दाले खेलको ५१ औं मिनेटमा गोल थपिन् भने साजेदा खातुनले ६७ औं मिनेटमा नेपाल विरुद्ध तेस्रो गोल गरेर बंगलादेशको जित निश्चित बनाईन।

यो समुह बाट बंगलादेश समुह बिजेता बन्दै भुटान सँग र नेपाल ले भारत सँग सेमीफाईनल खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?