आज सुनको मुल्य घट्योे

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १४, २०७७
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
  • बुधबार ७ सय रुपैयाँले सुनको मुल्य घटेकोे हो ।
  • आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार ७ सय रुपैयाँले सुनको मुल्य घटेकोे हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मुल्य ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मुल्य आज घटेको छ । चाँदी तोलामा सोमबार १ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा खरिद बिक्रि भईरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?