काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०८०
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

सारांश

  • काठमाडौं।
  •  काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ ।
  • शुक्रबार साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

काठमाडौं। काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । शुक्रबार साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय सदस्यहरुलाई फकाउँदै ओली, रात्रीभोजका लागि बोलाए
केन्द्रीय सदस्यहरुलाई फकाउँदै ओली, रात्रीभोजका लागि बोलाए
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो
कोरोना भाइरस : बेलायतमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध
कोरोना भाइरस : बेलायतमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
सुनसरी प्रथम :छैटौँ क्षेत्रीय तेक्वान्दो
सुनसरी प्रथम :छैटौँ क्षेत्रीय तेक्वान्दो
प्रधानन्यायाधीशमा पराजुली प्रतिपक्षी एमालेको असहमति
प्रधानन्यायाधीशमा पराजुली प्रतिपक्षी एमालेको असहमति
बुधबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते

तपाईंले छुटाउनुभयो कि?