आज सुन र चाँदीको मुल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २४, २०७७
|
|
२१ पटक हेरिएको
Shares
आज सुन र चाँदीको मुल्य बढ्यो

सारांश

  • आज नेपाली बजारमा सुन र चाँदीको मुल्य सामान्य रुपमा बृद्वि भएको छ ।
  • सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
  • आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुन र चाँदीको मुल्य सामान्य रुपमा बृद्वि भएको छ । सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, तेजाबी सुन आज ८५ हजार ७ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । यसैगरी, महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बृद्धि भई १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?