नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
सारांश
- काठमाडाै, ६ प्रतिनिधि सभा सदस्य महेश बस्नेतले केपी अाेली नेतृत्वकाे सरकार भन्दा अगाडी रामराज्य थियाे र हाल कुशासन लागुभयाे सम्झनु विपक्षीदलका सांसदहरूकाे गलत बुझाइ रहेकाे बताएका छन् ।
- मंगलबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै भबक्तपुर क्षेत्र नं २ का सांसद बस्नेतले बिषेस गरेर वित्तिय संघियता कार्यान्वयनकाे सम्बन्धमा निकै चुनाैति रहेकाे महशुस भएकाे पनि बताए ।
- सांसद बस्नेतले नेपालका संसदहरूलार्इ व्यंग्य गर्दै अमेरिका गएकाे सांसद नेपाल फर्केकाे प्रसंग रमार्इलाे पारामा जाेडेका थिए ।
काठमाडाै, ६ प्रतिनिधि सभा सदस्य महेश बस्नेतले केपी अाेली नेतृत्वकाे सरकार भन्दा अगाडी रामराज्य थियाे र हाल कुशासन लागुभयाे सम्झनु विपक्षीदलका सांसदहरूकाे गलत बुझाइ रहेकाे बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै भबक्तपुर क्षेत्र नं २ का सांसद बस्नेतले बिषेस गरेर वित्तिय संघियता कार्यान्वयनकाे सम्बन्धमा निकै चुनाैति रहेकाे महशुस भएकाे पनि बताए ।
सांसद बस्नेतले नेपालका संसदहरूलार्इ व्यंग्य गर्दै अमेरिका गएकाे सांसद नेपाल फर्केकाे प्रसंग रमार्इलाे पारामा जाेडेका थिए । उनले भने अमेरिका गएकाे सांसदलार्इ नेपालकाे सांसदले किन नेपाल फर्केेकाे भनेर साध्दा अमेरीकामा अराजक गतिबिधि गर्न नपार्इने हुनाले नेपाल फर्केकाे जवाफ फर्काएकाे प्रसंग जाेडेका थिए । पाँच महिना बिताएकाे सरकारले पछिल्लाे पटक करका कारण बदनामी बनाउन खाेजीएकाे उनले भने । बस्नेतले प्रमुख प्रतिपक्षले जितेकाे स्थानिए निकाएमा नै करकाे चपेटमा परेकाे बताउँदै प्रमुख प्रतिपक्षले सरकारकाे बदनियत गर्न खाेजेकाे अाराेप लगाए ।उनले भने ‘याे त प्रतिपक्षले सर्कुलर जारी गरेकाे जस्ताे लागेकाे छ मलार्इ ।’
सांसद बस्नेतले वित्तिय अायाेग संविधान कार्यान्वयनकाे तिन बर्ष बितिसक्दा पनि नबनेकाे बताउँदै केपी अाेली सरकारले मात्र हाेर्इन यसकाे दाेष सबैले लिनुपर्ने प्रस्टपारे । उनले नेपाली कांग्रेसलार्इ भने ‘कर लिएस सरकारकाे बदनाम गरेस’ भन्ने खालकाे स्थितिकाे सृजना नहाेस । बस्नेतले विप्लव नेतृत्वका प्रवक्ता पक्राउ काे प्रसंगलार्इ उठाउँदै नेपाल सरकारले गरेकाे पछिल्लाे कामकाे प्रसंसा याेग्य रहेकाे बताए । यसले अातंक, हत्या, हिंसा कमहुने पनि उनकाे ठम्यार्इ छ।
https://www.youtube.com/watch?v=n1I-swYzYN8&feature=youtu.be
JN Marasini
Good news यो हरूवा कुरौटे काङ्ग्रेस को सेखी राम्रो सङ्ग झार्नु पर्छ ?