आज १४५९ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३० भाद्र ।
  • नेपालमा कोरोना भाइरसका आज १४ सय ५९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ५६ हजार ७ सय ७९ पुगेको छ ।

काठमाडौं, ३० भाद्र । नेपालमा कोरोना भाइरसका आज १४ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५६ हजार ७ सय ७९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४० हजार ६ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ६२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?