रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु

सारांश

  • सान साल्भाडोर (एल साल्भाडोर) ।
  • मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् ।
  • समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

सान साल्भाडोर (एल साल्भाडोर) । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् ।

समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पु¥याइएको छ ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
हतुवागढीको माइबेनी ओझेलमा
हतुवागढीको माइबेनी ओझेलमा
ताप्लेजुङमा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?