काँग्रेसको बहुमत आउँछः श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
काँग्रेसको बहुमत आउँछः श्रेष्ठ

सारांश

  • वालिङ, स्याङ्जा, २६ कात्तिक, :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आसन्न निर्वाचनबाट नेपाली काँग्रेसले बहुमत ल्याउने जिकिर गर्नुभएको छ ।
  • नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका श्रेष्ठले कम्युनिष्ट पार्टीको गठबन्धन अधिनायकवाद लाद्ने उद्देश्यले भएको बताउनुभयो ।
  • “२०४८ सालमा नेपाली काँग्रेसले चार वटै क्षेत्रमा जित दर्ता गरेको थियो” नेता श्रेष्ठले भन्नुभयो, “यस पटक पनि संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आतुर हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?