छ करोड लगानीमा वडा कार्यालय भवन बन्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १२ मङ्सिर,काठमाडौँको लैनचौरमा रु छ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ ।
  • कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिनुभयो ।
  • “प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्”, अध्यक्ष तिवारीले भन्नुभयो ।

काठमाडौँ, १२ मङ्सिर,काठमाडौँको लैनचौरमा रु छ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ ।

कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । “प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्”, अध्यक्ष तिवारीले भन्नुभयो ।

महानगरपालिकाको लगानीमा बन्न लागेको उक्त भवनको बोलपत्र आह्वानको कामसमेत सम्पन्न भइसकेको छ । एक हप्ताभित्र भवन निर्माणका लागि सम्झौता हुने वडाध्यक्ष तिवारीले बताउनुभयो । एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन यही मङ्सिर अन्तिम हप्तासम्ममा शिलान्यास भइसक्ने वडाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार
माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
नवराज सिलवालको अन्तर्वार्ता : देउवाले अफर पठाएका थिए
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु
इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु
हटाउने हल्ला चलेपछि मन्त्रालय आउनै छोडे यी मन्त्रीहरु
हटाउने हल्ला चलेपछि मन्त्रालय आउनै छोडे यी मन्त्रीहरु
कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते
कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते
जादु देखाउन नदीमा छिरेपछि बेपत्ता !
जादु देखाउन नदीमा छिरेपछि बेपत्ता !

तपाईंले छुटाउनुभयो कि?