बाढीले डुबायो नवलपरासीको सिमावर्ती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
बाढीले डुबायो नवलपरासीको सिमावर्ती

सारांश

  • श्रावण २०, २०७४- लगातारको झरीले नवलपरासीको सिमावर्ती क्षेत्रमा बाढीले निकास नपाउँदा त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् भने हजारौं बिगाहमा लगाइएको धान खेतीमा पनि क्षति पुगेको छ ।
  • झराही र खजुरा खोलामा आएको बाढीले निकास नपाउँदा सदरमुकाम परासी नजिकका गाउँहरु हरपुर, महेशपुर, भुजहवा, बैदौली, सोमनी, कुश्मा र सहनइ गाउँ डुबानमा परेका छन् ।
  • वर्षात्‌का कारण महेशपुर परासी सडक खण्ड, सेमरी बेलासपुर सडक खण्ड र झराही खोला सडक खण्डमा यातायात अवरुद्ध भए ।

श्रावण २०, २०७४- लगातारको झरीले नवलपरासीको सिमावर्ती क्षेत्रमा बाढीले निकास नपाउँदा त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् भने हजारौं बिगाहमा लगाइएको धान खेतीमा पनि क्षति पुगेको छ ।

झराही र खजुरा खोलामा आएको बाढीले निकास नपाउँदा सदरमुकाम परासी नजिकका गाउँहरु हरपुर, महेशपुर, भुजहवा, बैदौली, सोमनी, कुश्मा र सहनइ गाउँ डुबानमा परेका छन् । वर्षात्‌का कारण महेशपुर परासी सडक खण्ड, सेमरी बेलासपुर सडक खण्ड र झराही खोला सडक खण्डमा यातायात अवरुद्ध भए । पानीको सतह अत्यधिक बढेका कारण खेतमा बनाइएका घरहरु डुबानमा परेको र कतिपय घरको अन्नपात समेत डुबेको स्थानीय शिक्षक झिंकुप्रसाद यादवले बताए ।

स्थानीय प्रशासनले डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र कतै जोखिमको अवस्था देखिए तत्काल नजिकको प्रहरीलाई खबर गर्न आह्वान गरेको छ ।इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
सागरले दिलाए नेपाललाई पाँचाै सफलता, हसन र अायनाकाे साझेदारी ताेडियाे !
सागरले दिलाए नेपाललाई पाँचाै सफलता, हसन र अायनाकाे साझेदारी ताेडियाे !
अब स्मार्ट लाइसेन्स नेपालमै बन्ने !
अब स्मार्ट लाइसेन्स नेपालमै बन्ने !
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो
मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
Dhaka protests: 8 journalists assaulted
Dhaka protests: 8 journalists assaulted
सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन
सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह