आज २९ सय ९ कोरोना संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
३० पटक हेरिएको
Shares
आज २९ सय ९ कोरोना संक्रमित थप

सारांश

  • काठमाडौं, २१ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २९ सय ९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २१ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २९ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५२ हजार ९ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
गौसको कीर्तिमानी शतकमा पोखरा एभेन्जर्सको पहिलो जित
गौसको कीर्तिमानी शतकमा पोखरा एभेन्जर्सको पहिलो जित
एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार
एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार
चुनावी पराजयपछि कांग्रेस लाग्यो जुत्ता पालिसको राजनीतिमा
चुनावी पराजयपछि कांग्रेस लाग्यो जुत्ता पालिसको राजनीतिमा
चैत २३ गतेको राशिफल यस्तो छ
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
यसरी बनायो एमालेले जनतालाई खुल्ला कैदी : नेता पौडेल
यसरी बनायो एमालेले जनतालाई खुल्ला कैदी : नेता पौडेल
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक
जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का
जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन

तपाईंले छुटाउनुभयो कि?