आज ३३ सय ९ कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
२४ पटक हेरिएको
Shares
आज ३३ सय ९ कोरोना संक्रमण पुष्टि

सारांश

  • काठमाडौं,१९ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज ३३ सय ९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ८६ हजार २ सय ३२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं,१९ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३३ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ८६ हजार २ सय ३२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३८४४ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?