प्रतिनिधि सभाको बैठक भदौ १३ गते सम्मका लागि स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ७, २०७९
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ७ भदौ ।
  • प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत भएको छ।
  • वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो ।

काठमाडौ ७ भदौ । प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत भएको छ।
वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो । मंगलबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले उक्त बिधेयक प्रस्तुत गरेका हुन् ।

बिधेयक प्रस्तुत गर्दै कानुनमन्त्री कोईरालाले माओवादीको सशस्त्र द्वन्दका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको बिधेयकलाई सरकारले अघि बढाउन लागेको जानकारी दिए । द्वन्दपीडितलाई प्राथमिकतामा राखेर कानून बनाउन बिभिन्न सुझावहरु प्राप्त भएकाले आवश्यक सुझावहरुलाई समावेश गरेर संशोधन गर्न बिधेयक तयार गरिएको उनको भनाई छ । उनले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुराउनका लागि बिधेयकलाई सदनमा पेश गरिएको बताए ।

त्यसअघि उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले गरेको विरोधको सुचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र १३ गते बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र
तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
इन्धनमा कर नथप्न आग्रह
इन्धनमा कर नथप्न आग्रह
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने, बहुविवाह गरे ५ वर्षसम्म कैद
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण
बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ
रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ