आज ४८१ संक्रमित थपिए
सारांश
- नेपालमा कोरोना भाइरसका आज ४ सय ८१ संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज ४ सय ८१ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया