कोरोना संक्रमणबाट आज मृत्यु भएका ४ जना को को (विवरणसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १२, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ४ जनाको मृत्यु भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ८१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
  • आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा २ महिला र २ पुरुष छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ८१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा २ महिला र २ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो । आज काठमाडौं उपत्यकामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण
१. सुनसरीका ३८ वर्षीय महिला
२. भक्तपुरका ५१ वर्षीय महिला
३. बाँकेका ४७ वर्षीय पुरुष
४.गुल्मीका ३४ वर्षीया पुरुष

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?