आज ७३ संक्रमित थप
सारांश
- खनेपालमा कोरोना भाइरसका आज ७३ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ६४ जना संक्रमणमुक्त भएका छन् ।
खनेपालमा कोरोना भाइरसका आज ७३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६४ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ४ सय ७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
(Tramadol)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया