नवलपरासी,चितवन र म्याग्दी,सवारी दुर्घटनामा मृत्यु तथा घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
५० पटक हेरिएको
Shares
नवलपरासी,चितवन र म्याग्दी,सवारी दुर्घटनामा मृत्यु तथा घाइते

सारांश

  • काठमाडौँ, १२ कात्तिक नवलपरासी ः रामग्राम नगरपालिका–१७ पिपरैया स्थित भित्री सडक खण्डमा भे.
  • १ त ६०६६ नम्बरको ट्याक्टर आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० बर्षीय मोहन चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।
  • चितवन ः भरतपुर महानगरपालिका–१ रामनगर र आँपटारीको बिच जंगलमा ना.

काठमाडौँ, १२ कात्तिक
नवलपरासी ः रामग्राम नगरपालिका–१७ पिपरैया स्थित भित्री सडक खण्डमा भे.१ त ६०६६ नम्बरको ट्याक्टर आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० बर्षीय मोहन चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।
चितवन ः भरतपुर महानगरपालिका–१ रामनगर र आँपटारीको बिच जंगलमा ना.५ ख ८६९४ नम्बरको बस र बा.३ ख ९०१२ नम्बरको खाली टिपर आइतबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार चालक सहित २६ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ११ जनालाई पुरानो मेडिकल कलेज, ६ जनालाई नयाँ मेडिकल कलेज र ९ जनालाई सरकारी अस्पताल भरतपुरमा उपचारको लागि लगिएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । फरार टिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
म्याग्दी ः मंगला गाउँपालिका–४ झाँक्रीपानी सोलधारा भन्ने स्थानमा ध.१ ज ६०१ नम्बरको बलेरो जिप आइतबार सडकबाट अंदाजी ३० मिटर तल खसेर दुर्घटना हुंदा जिपमा सवार चालक सहित ५ जना घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल म्याग्दीबाट थप उपचारको लागि मणीपाल अस्पताल पोखरा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण
इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
त्रिशुलीमा बस खस्यो, १५ जनाको उद्दार
त्रिशुलीमा बस खस्यो, १५ जनाको उद्दार
यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
नेपाल-भारतबीच अर्को हप्ता द्विपक्षीय वार्ता हुँदै
नेपाल-भारतबीच अर्को हप्ता द्विपक्षीय वार्ता हुँदै
तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य
तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य
आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि  फैसला, देउवाको मनोनयन कायम
आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि फैसला, देउवाको मनोनयन कायम
गम्बु शेर्पाको वेलकम  टु माई हार्ट सार्वजनिक (भिडियो )
गम्बु शेर्पाको वेलकम टु माई हार्ट सार्वजनिक (भिडियो )