भक्तपुरमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २ भाद्र ।
  • भक्तपुरमा आज एकैदिन १७ जना थपिएका छन् ।
  • देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै २०५ जना थपिएका हुन् ।

काठमाडौं, २ भाद्र । भक्तपुरमा आज एकैदिन १७ जना थपिएका छन् । देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै २०५ जना थपिएका हुन् । योसँगै उपत्यकामा जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ४ सय ६१ जनाको पिसीआर परिक्षणमा १ हजार १६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ५ सय ८० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १३८ जना र ललितपुरका ५० जना र भक्तपुरका १७ जना रहेका छन् । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सख्या ११४ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
स्टारकास्टसहित वर्कसपमा व्यस्त चलचित्र ‘एक्लो’
स्टारकास्टसहित वर्कसपमा व्यस्त चलचित्र ‘एक्लो’
प्रधानमन्त्री को सम्बोधन कार्यक्रममा पत्रकारलाई रोक
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
भारतको लोकसभाले १० बर्षपछि पायो विपक्षी दलको नेता
भारतको लोकसभाले १० बर्षपछि पायो विपक्षी दलको नेता

तपाईंले छुटाउनुभयो कि?