पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
४५ पटक हेरिएको
Shares
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’

सारांश

  • अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् ।
  • नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् ।
  • दोषी नठहरी कलाकारलाई हतकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ ।

अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् ।

दोषी नठहरी कलाकारलाई हतकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्– ‘कलाकारको भ्यालु किन बुझेनौं है । जब पललाई लग्यो नि, उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हो । उ दोषी ठहरिएपछि त हतकडी लगाउ जे गर । यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’

कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्– ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो । त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’

१७ वर्षीया गायीकाले पलले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् ।

प्रहरी हिरासतमा भएका पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्  । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
गगन र विश्वप्रकाशको प्रचारमा आयोग लाग्यो: एमाले
गगन र विश्वप्रकाशको प्रचारमा आयोग लाग्यो: एमाले
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
काठमाडौंमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए
गाउँ नै विस्थापित हुने अवस्था
गाउँ नै विस्थापित हुने अवस्था
राम कार्की भन्छन्- विश्वप्रकाश खाली झापाका हुन्
राम कार्की भन्छन्- विश्वप्रकाश खाली झापाका हुन्
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?
एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो