राससकर्मी सुब्बालाई सिर्जनशील पत्रकारिता पुरस्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राससकर्मी सुब्बालाई सिर्जनशील पत्रकारिता पुरस्कार

सारांश

  • बनियानी, झापा, १६ चैत,  प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’ पत्रकार विष्णु सुब्बालाई प्रदान गरिएको छ ।
  • नेपाल पत्रकार महासंघको ६३औँ स्थापना दिवसको अवसर पारेर आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा पत्रकार सुब्बालाई पुरस्कृत गरिएको हो ।
  • उहाँलाई प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रु २१ हजार राशिसहित पुरस्कृत गर्नुभएको हो ।

बनियानी, झापा, १६ चैत,  प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’ पत्रकार विष्णु सुब्बालाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको ६३औँ स्थापना दिवसको अवसर पारेर आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा पत्रकार सुब्बालाई पुरस्कृत गरिएको हो । उहाँलाई प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रु २१ हजार राशिसहित पुरस्कृत गर्नुभएको हो । यो पुरस्कार २०६० सालदेखि प्रदान गरिँदै आइएको छ ।

झापाको दमकमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार सुब्बा राष्ट्रिय समाचार समितिलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध भई पत्रकारिता गर्दै आउनुभएको छ ।

त्यसैगरी, सोही अवसरमा ‘पार्वतादेवी प्रोत्साहन पुरस्कार’बाट पत्रकार मुक्ति पौडेलकी पत्नी मेनुका भण्डारी पौडेल पुरस्कृत हुनुभएको छ । सो पुरस्कारको राशि रु ११ हजार रहेको छ । यो पुरस्कार पत्रकारका श्रीमतीलाई २०६५ सालदेखि प्रदान गरिँदै आइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
बालाकोटमा ‘२९२ जनको मृत्यु’ को वास्तविकता
बालाकोटमा ‘२९२ जनको मृत्यु’ को वास्तविकता
तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली
तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली
पोखरामा एजुकेशन माइग्रेसन कर्नरको सेमिनार  सम्पन्न
पोखरामा एजुकेशन माइग्रेसन कर्नरको सेमिनार सम्पन्न
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४
नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४
नेकपाका नेता चौलागाईंलाई पितृ शोक
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध

तपाईंले छुटाउनुभयो कि?