ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
सारांश
- ताप्लेजुङ–ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङ मतदान केन्द्रमा बम भेटिएको छ।
- मतदान रोकिएको छ।
- एक घन्टाभित्र बम निस्क्रिय पारेर फेरि मतदान सुरु गर्ने प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।
ताप्लेजुङ–ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङ मतदान केन्द्रमा बम भेटिएको छ। मतदान रोकिएको छ। एक घन्टाभित्र बम निस्क्रिय पारेर फेरि मतदान सुरु गर्ने प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।
जिल्लाका अन्य भागमा उत्साहका साथ मतदान भइरहेको उनले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया